काठमाडौं । फेस्टिभ सिजन सुरु भइसकेको छ । हरेकले यो सिजन पर्खिरहेका हुन्छन् । किनभने यो एक मौका हो रमाइलो गर्ने, मस्ती गर्ने । हर कोही चाडपर्वको विशेष अवसरमा स्टाइलिस र स्पेशल देखिन चाहन्छन् । चाडपर्वको लागि पहिरन छनौट गर्दा हल्का, सहज, हेर्दा आकर्षक, स्टाइलिस र फेस्टिभ लुक्स दिने खालको हुनुपर्छ । चाडपर्वमा क्लासिक फेसन…