अवार्डको बिषयमा धेरै बोलियो, धेरै लेखियो र धेरै बहसहरु पनि गरियो । ति बहसहरुमा बौद्धिक तर्क भन्दा पनि गालीका शब्दहरुले भरिए। गाली गर्ने क्रममा कलाकारहरुले यति निम्नस्तरको ब्यबहार समेत देखाए कि त्यो बर्णन गरि साध्य छैन । ति गालीहरु सुन्दा दया लाग्छ। किनकी मान्छेले बौद्धिक तर्क नभएपछि गाली गलौचको भाषा प्रयोग गर्छ।जिन्दगीमा कोही पनि पूर्ण हुदैन । हरेक…