ज्ञानमणि नेपाल कालोटोपीनेपालको हवाई क्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरुले बेला बेलामा प्रतिवेदनहरु सार्वजनिक गरिरहेको समयमा बुधबार अर्को अकल्पनिय दुर्घटना हुन पुगेको छ । एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका १० को तारेढुंगा भीरमा दिउँसो साढे १ बजे दुर्घटना भएको हो । सो दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र…