आफ्नो दु:ख र भाग्यको दोष

अन्नपूर्ण पोस्टमा लेखिका कुन्ता शर्माले लेखेको यौटा संस्मरण पढ्दै छु । ‘मेरा छोराका बाबुहरू’ आत्मकथा नै भन्दा हुन्छ । पढ्दै जाँदा थाहा भयो उनी कम्युनिस्ट नेता ‘मन्जुल’ कि धर्मपत्नी रहेछन् । लेख जति पढ्दै जान्छु उतिनै कथा भित्र आफूलाई भेटाउन थाले । कथा पढेर एकोहोरिएको बेलामा रोजगारदाता को कर्कस आवाज कानमा पर्‍यो मैले मोबाइल बिसाएर…

Logo