वोर्णबहादुर कार्कीनागरिकता ऐन, २०६३ लाई संशोधन गर्न सरकारले पेश गरेको नागरिकता विधेयक विवादित र आलोचित हुँदै आएको छ । विधेयकका विभिन्न प्रावधनहरूमध्ये वैवाहिक अंगीकृत नागरिकता अहिले विशेष चर्चाको विषय बनेको छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी बुहारीलाई विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत दिनुपर्ने अडान सत्तापक्षीय संसदको छ भने विवाह गर्नासाथ तुरुन्त…