सुरुमा मन्त्रिपरिषद्को कार्यालयबाट हुने कामकारवाहीलाई कागज विहीन बनाउने भनेर सरकारले ल्यापटप वितरण गर्योा । अहिले हरेक मन्त्रीका हातमा म्याकबुक छ । मन्त्री परिषद्का बैठकहरूमा आप्mनो अगाडि म्याक फोटा खिचेको पनि देखियो । र, अव नेपाल ‘युगान्तकारीपरिवर्तन सहित आइटी युगमा प्रवेश’ गरेका समाचारहरू पनि आए ।तर, मन्त्रीका हातको म्याकले कति युगान्तकारी परिवर्तन गर्यो र कति छिटो…