भारतीय अतिक्रमण विरूद्ध अभूतपूर्व राष्ट्रिय एकता

वोर्णबहादुर कार्की –भारत सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपाली भूमि आफ्नो नक्सामा पारेपछि आम नेपालीबीच मात्र होइन, सम्पूर्ण राजनीतिक शक्तिबीच अभूतपूर्व एकता भएको छ । भारतीय सरकारको यो अतिक्रमण विरुद्ध आम नेपाली जनता दैनिक सडकमा प्रदर्शन गरिरहेका छन् । बढ्दो र चर्को जनदबाबबाट राजनीतिक दलहरू पनि विरोधमा उभिएका छन् र भारतीय अतिक्रमणको संयु्क्त रूपमा…

Logo