बाह्य चलखेलको भूमरीमा सभामुख पद

यही पौष ४ गतेदेखि प्रतिनिधिसभाको बैठक हुँदै छ । पूर्व सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएकाले सभामुख पद रिक्त छ । यस अवस्थामा प्रतिनिधि सभाले सर्वप्रथम सभामुखको निर्वाचन गर्नु पर्नेछ । अहिले भावी सभामुख को बन्ने हुन् ? जिज्ञासाको विषय बनेको छ । प्रतिनिधि सभामा नेकपाको बहुमत रहेकोले भावी सभामुख पनि यही पार्टीबाट हुने प्रायः…

Logo