अमेरिकाको महत्वाकांक्षी परियोजना एमसीसी (मेलेनियम च्यालेन्ज कर्पोरेसन) को सहयोगमा संचालन हुने आयोजनालाई गत असोजमा सरकारले मन्त्रिपरिषद् निर्णय मार्फत राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राख्ने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेसगै नेपालको राजनीतिक वृत्तमा एमसीसीको चर्चा चुलियो । संघीय सांसददेखि प्रादेशिक सांसद, सरकारी तथा विपक्षी दलका नेता कार्यकर्ता मात्र होइन, आम नेपाली नै एमसीसीको चर्चा परिचर्चामा…