हरि अधिकारी भारतको राजधानी रहेको तर पूर्ण राज्यको दर्जा पाइन सकेको दिल्ली प्रदेश (उपराज्य) को विधानसभाका लागि गत ८ फेब्रुअरीका दिन भएको निर्वाचनमा निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले नेतृत्व गरेको आम आदमी पार्टी (आप) ले विधानसभाका कुल ७० मध्ये ६३ स्थानमा जीत हासिल गरेको छ । केजरीवालका लागि दिल्लीको चुनावी दङ्गलमा प्राप्त भएको यो लगातार दोस्रो ठूलो…