जयदेव गौतममिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीसी) गरी यी दुई सहयोग परियोजना विषयलाई लिएर पछिल्ला केही सातादेखि नेपालमा वाद–विवाद भइरहेको छ यद्यपि यी दुवै विषय वर्षौं पुराना हुन् । रोचक के छ भने प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको क्याबिनेटले एमसीसी नेपालका लागि सर्वथा उपयुक्त छ, नेपाली राष्ट्रिय आवश्यकता अनुरूप छ, त्यसैले यसलाई कार्यान्वयनमा लैजानु…