कोरोनाको कोलाहल अर्थात् चमेराले दिएको चुनौती

जयदेव गौतमअहिले सारा विश्वलाई धर्धरी ‘रोना–धोना’ पारिरहेको नयाँ कोरोना भाइरसले मंगलबार (चैत १८) बिहानसम्ममा ७ लाख ८२ हजार मानिसलाई संक्रमित तुल्याइसकेको छ भने ३७ हजारभन्दा बढी मानिसले यही भाइरसले गर्दा अकालमै ज्यान गुमाइसकेका छन् । हजारौं–लाखौंको संख्यामा निरन्तर बढ्दो रूपमा देखा परिरहेको यो अज्ञात संक्रमण र असमयको देहावसानको क्रम कहिले कहाँ पुगेर रोकिन्छ ? कसैलाई…

Logo