११ चैतदेखि सुरु भएको ‘लकडाउन’ले आज एक महिना पुरा गरेको छ । र, यसबीचमा ४५ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । र, यो बढ्दो क्रममा छ ।भारत, बेलायत, फ्रान्स, बेल्जियम र चीनगरी ५ देशवाट नेपालमा कोरोना भाइरस आयातीत भएको हो । त्यसमा पनि संक्रमित मध्ये ५० प्रतिसतभन्दा बढी भारतबाट आएकाहरु रहेका…