काठमाडौं ।कोरोना भाइरस (कोभिड-१९) ले नेपालमा पनि महामारीको रूप लिने संकेत देखिएको छ । पछिल्लो समय दैनिकरूपमा सङ्ख्या बढ्दै गएको छ।नेपालमा पनि समुदायस्तरमा नै कोरोनाको संक्रमण फैलिन थालेको देखिन्छ। विगत पाँच महिना अगाडिदेखि चीनको वुहान सहरबाट सुरू भएको नोवल कोरोना भाइरस अहिले विश्वभर नै फैलिएको छ । यसरी संक्रमण फैलिएकाले रोग नियन्त्रण तथा रोकथामका लागि…