सन् २०१९ को अन्त्यबाट सुरु भएर २०२० को पाँच महिना बितिसक्दा पनि पुरा जगत कोरोना भाइरसबाट सिर्जित महामारीसँग निरन्तर लडिरहेको छ ।भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि बन्दाबन्दीको पूर्ण पालना, सामाजिक दुरी कायम, मास्कको प्रयोग, सरसफाई र सेनीटाइजरको उचित प्रयोग, संक्रमणको भएकालाई क्वारेन्टाइनको व्यवस्था, संक्रमण भएमा आइसोलेशनमा राखेर उपचार गर्दागर्दै पनि नियन्त्रण हुनुको सट्टा संक्रमित…