नखाएको बिष !

अनामिका पराजुलीयो मेरो निजी अनुभूति हो । यो त्यो समयको कुरा हो जब भर्खर भर्खर मेरो उमेरले किशोर अवस्थामा पाइला राख्दै थियो । त्यो चञ्चलता त्यो चुलबुले बानी र त्यो उडेर कतै गइदिउँ जस्तो लाग्ने मनोविज्ञान अनि चराका भाले पोथीसँगै देख्दा पनि कुतकुती लाग्ने समय ।त्यो समय छोराहरूलाई बोर्डिङ स्कुलमा पढाएर छोरीहरूलाई सरकारी स्कुलमा पढ्न…

Logo