चाडपर्वमा नाम मात्रको बजार अनुगमन

काठमाडौं ।चाडपर्वमा नागरिकको भिड बजारमा हुनु सामान्य नै हो । नागरिकको भिडसँगै सल्बलाउने गर्छन् , व्यापारीहरु । हरेक छुट र अफरको नाटक गर्दै नागरिकलाई झुक्याउने व्यापारीहरुको त के कुरा , सरकारले गर्ने भनेको बजार अनुगमन पनि नाम मात्रको हुने गरेपछि सधैं जसो नागरिक ठगिमा पर्ने गरेका छन् ।हरेकजसो बजार यतिबेला महंगीले ग्रस्त छ । एकातिर…

Logo