काठमाडौं ।पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि त्यसको बैधानिकताको मुद्दा सर्बोच्च अदालतमा छ । भंग गर्ने कदम असंबैधानिक भन्दै विभिन्न अधिवक्ताहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेपछि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको तर्फबाट हिजो जवाफ पेश भएको छ ।यी जवाफहरुमा प्रधानमन्त्री र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्ने…