कोरोना भाइरसको नयाँ ‘भ्यारिएन्ट’, अझै उच्च सतर्कता जरुरी

विश्वभरि नै कोरोना भ्याक्सिन प्रयोगमा आउन  थालेपछि ठूलो राहत महसुस गरिएको छ। विश्वका अधिकांश मुलुकले विभिन्न कम्पनीले बनाएका भ्याक्सिनलाई प्रयोग गर्ने अनुमति दिएर भ्याक्सिनेसन सुरु गरिसकेका छन्। अनेकौं प्रविधिले तयार भएका थरिथरीका भ्याक्सिन खुलाबजारमा उपलब्ध नभए पनि सम्बन्धित मुलुकका सरकारले नै उत्पादक मुलुक तथा उत्पादक कम्पनीसँग भ्याक्सिन  प्राप्त गरी आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्ध सुरक्षित राख्ने…

Logo