यक्षप्रश्न पुनः उपस्थित भएको छ, देशमा के फेरि 'लकडाउन' हुन्छ ? युधिष्ठिर जस्तो तत्वबोध र दूरदृष्टि भएको प्रज्ञासम्पन्न मस्तिष्कधारी कोही छ जस्तो प्रतीत हुन्न यक्ष प्रश्नको विवेकसम्मत ढंगले निराकरण गर्न सक्ने ! महामारीको संत्रासले 'डोरबेल' नथिची नै खुल्लम खुल्ला वातायनबाट देशको वक्षस्थलमा पदार्पण गरिसकेको छ। सबै नेपालीको मनमा एउटै प्रश्नले 'हैम्बरिंग' गरिरहेको छ - के देशमा फेरि लकडाउन…