सत्ता समीकरणमा ‘निर्णायक शक्ति’ फेरबदल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता टिकाउन र ढाल्न सत्तारुढ एमालेकै निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल ‘नेपाल–खनाल’ पक्ष निर्णायक शक्ति हुने देखिएको छ। २७ जना भन्दा बढी सांसद ‘नेपाल–खनाल’ पक्षमा रहेका छन्। २२ जना त प्रत्यक्ष निर्वाचित नै छन्। सत्ता समीकरण फेरबदलमा उक्त सङ्ख्या महत्वपूर्णसिद्ध…