कोराेनाले ज्यान लिएकाहरूको शवले भारतका घाट भरिभराउ, रातभरि जल्छन् चिता

(सिएनएन) नयाँ दिल्ली (सिएनएन)– रातैभरि जसो जल्ने चितासामु उभिएर आफ्ना प्रियजनको मृत्युको शोकमा डुबेका नयाँदिल्लीका मानिसको चित्कार र प्रार्थनासँगै आगो दन्किएको आवाज सुनिन्छ।  भारतमा कोरोना भाइरसको दोस्रो लहर देशभर फैलिँदै गर्दा घाटहरूले थाम्न नसक्ने गरी शव आउन थालेका छन्।  ‘महामारीपूर्व हामी दैनिक आठदेखि दशवटासम्म शव जलाउने गर्थ्यौं। अहिले उक्त संख्या दैनिक १ सयदेखि १ सय…

Logo