सूर्य उपासनाको पर्व छठ, कुन दिनकाे विधि कस्ताे ? (भिडियाेसहित)

नेपाल र भारतका हिन्दू धर्मावलम्बीहरूले मनाउने एक महत्वपूर्ण पर्व हो, छठ । सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा…

Logo