काँग्रेसमा नेतृत्व परिवर्तनको बहस: किन आक्रोशित छन् पौडेल पक्ष ?

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र यतिबेला नेतृत्व परिवर्तनको बहश चलेको छ । आशन्न १४ औं महाधिवेशनको तयारीमा अहिले शीर्ष नेतादेखि वडास्तरका कार्यकर्तासम्म सबैले चासो दिएका छन् र तयारी पनि गरिरहेका छन् । वडादेखि केन्द्रसम्म नै बलियो नेतृत्वको आवश्यकता देखिएको काँग्रेसमा भावि सभापति को होला भनेर चासो रहनु स्वभाविक हो । वर्तमान सभापति शेरबहादुर देउवाले…

Logo