‘हाम्रा युवाको पसिना र बुद्धिको फाइदा अरु मुलुकहरुले लिइरहेका छन्’–अनिलकेशरी शाह (भिडियोसहित)

‘हाम्रा युवाको पसिना र बुद्धिको फाइदा अरु मुलुकहरुले लिइरहेका छन्’–अनिलकेशरी शाह (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली युवाहरुको पसिना र बुद्धिको फाइदा उठाउँदै मुलुकले आर्थिक उन्नति गर्ने बेला आएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले बताएका छन् ।

सरकार र नीजि क्षेत्र दुबै मिलेर युवा शक्तिलाई मुलुकको आर्थिक उन्नतिमा लगाउनु पर्ने सिइओ शाहको भनाइ छ । ‘नेपाल युवाको देश भए पनि पसिना र बुद्धिको फाइदा अरु मुलुकहरुले लिएका छन् ।’ शाहले भने ।

ती युवाहरुको सीपको सदुपयोग गर्ने वातावरण नेपालमा बन्नु पर्ने उनले बताए । कोरोनाका कारण वैदेशिक रोजगारबाट फकिएका युवा शक्तिले आर्थिक, सामाजिक विकासको परिवर्तनको सुरुवात गर्ने सिइओ शाहको भनाइ छ । हेरौं भिडियोमा :

Logo