भारतीय प्रधानमन्त्री मोदीलाई खुल्लापत्र

महामहिम प्रधानमन्त्रीश्री नरेन्द्र दामोदरदास मोदी ज्यू,महामहिम ज्यू ! तपाईलाई आज म सानो देशको सानो गाउँबाट सानो मान्छेले चिठ्ठी लेख्न पाउँदा  म आफैले आफैलाई तपाईकै इष्ट देवता ‘जय श्रीराम’ (ईश्वर) सँग स्पर्श गरेको अनुभूती गरेको छु । मैले तपाईलाई उपदेश दिन त सक्दिन तर सुझाव र सुचना चाँहि दिन अवश्य सकिन्छ कि भन्ने आशले यो चिठ्ठी…

Logo