उपेन्द्र यादव र मूख्यमन्त्री मो.लालबाबुका कारण प्रदेश दुई कोरोनाको संकटमा !

किशोर विश्वास-मुलुकभित्र कोरोना भाइरसको जोखिम बढेपछि राष्ट्रको नाममा प्रधानमन्त्रीले दुईवटा सम्बोधन गरे । २५ चैतको दोस्रो सम्बोधन क्रममा उनले एउटा विषयमा चिन्ता ब्यक्त गरे । प्रधानमन्त्रीलाई चिन्तित बनाउने विषय थियो, ‘हजारौंको संख्यामा नेपालीहरु घर फर्किएका छन् । उहाँहरु मध्ये कतिपयले क्वारेन्टाइनमा बस्न ध्यान नदिएकोमा चिन्ता थपिएको छ’– उनको सम्बोधनमा उल्लेख छ ।कुन देशबाट आएका नेपालीले…

Logo