जयदेव गौतम-मान्छेको सबैभन्दा ठूलो चासो के होला ? अथवा, मानिसमा रहेको सबैभन्दा गहिरो जिज्ञासा के होला ? मानव के कुरा जान्न सबैभन्दा धेरै लालायित भइरहने गर्छ होला ? अनि, मनुष्यको सबैभन्दा धेरै आतुरता के कुराप्रति होला ?अनायास यस्तै प्रश्नहरू एक दिन मेरो मनमा पलाएका थिए । मूलतः इन्स्टालेसन आर्टकी प्रयोगधर्मी कलाकार अश्मिना रञ्जितसित कुनै कामको…