काठमाडौं ।
तेस्रो विश्व युद्धको पटक–पटक चर्चा हुने गरेको छ । धेरै राष्ट्रले आणविक होडबाजी समेत गरिरहेका छन् । तर युद्ध विज्ञहरु भन्छन् –‘अबको युद्ध बन्दुक वा आणविक अस्त्रले लडिदैंन ।’
उनीहरुका अनुसार अबको युग साइबरको हो । त्यसकारण साइबरको प्रयोग गरेर नै अबको युद्ध हुन्छ । विश्वयुद्ध भयो भनेपनि साइबर मार्फत नै लडिन्छ ।
यसै सन्दर्भमा केन्द्रबिन्दु न्यूज (युट्युव) च्यानलमा नेपाल प्रहरीका डिआइजी राजीव सुब्बाले आफ्नो धारणा राखेका छन् । उनको यो विश्लेषणत्मक भनाईलाई केन्द्रबिन्दुले भिडियो आर्टिकल भनेको छ । हेर्नुहोस् भिडियोमा :





























प्रतिक्रिया