अनुशासनहिन र भ्रष्ट नेपाल प्रहरी

बिहानै छापाहरुमा समाचार आयो “बिनाकारण सर्वसाधारणलाइ कुटपिट गर्ने प्रहरी निलम्बित…”। म अचम्म पर्छु कसरी त्यतिलामो तालिम लिएर सपथ खाएर सेवा प्रवेश गरेको एकजना प्रहरीले निर्दोष सर्बसाधारणलाई कुटपिट गर्न सक्छ ? त्यस किसिमका अन्यायपूर्ण कुटपिटका घटनाका समाचारका शिर्षक ‘बिना कारण’ भन्ने आएपनि त्यस्ता घटनामा प्रहरीहरुको स्वार्थ कहासम्म जोडिएको हुन्छ त्यो हामी सबैलाई थाहा भएकै कुरा हो।…

Logo