गान्धीलाई सम्झिँदा

मंगलबार महात्मा मोहनदाश करमचन्द गान्धीको १५० औँ जन्मजयन्ती । मानव सभ्यताको इतिहासमा देखापरेका महान् व्यक्तिहरूको पहिलो पंक्तिमै पर्ने अदभूत पात्र थिए महात्मा गान्धी । उनले आफ्नो चरित्र र आचरणलाई शुद्धताको जुन स्तरमा पुर्‍याएका थिए त्यो अलौकिक झैं लाग्दथ्यो ।उनले आफ्नो आत्मकथालाई एकसूत्रमा परिभाषित गरेका थिएः मेरो जीवन नै मेरो सन्देश हो । वास्तवमा नै उनको…

Logo