खाडी पसेका नेपालीहरुमा देखिएको प्रमुख समस्याहरु

कतिपय वाध्यता या सुरक्षित भविष्यको खोजीमा आफ्नो देश छाडेर परदेशमा बसोबास गरिरहेका व्यक्तिलाई ‘आप्रवासी’ भनिन्छ । यो हिसावले हेर्दा खाडी मुलुकमा रहेका नेपालीहरु सुरक्षित् भविष्यको खोजीमा रहेका आप्रवासी मध्ये पर्दछन । युद्दग्रस्त मुलुकबाट सुरक्षित् स्थानतर्फ सरेका व्यक्तिहरुलाई पनि आप्रवासी भन्ने गरिएको छ । तिनीहरु वाध्यात्मक अवस्थाका आप्रवासीहरु हुन् ।खाडीको आप्रवासन जोखिम युक्त भएपनि यहाँ रहेका…

Logo