नेपालको एक ब्यापारी घरानाको रुपमा रहेको मल्होत्रा परिवारको नेपालमा आधा दर्जन भन्दा बढी कम्पनी छन् ।

दिपक मल्होत्राले बनाएको ब्यापारको साम्राज्यमा मुलतः मोवाइल फोन र अटोमोवाइल्स मुख्य रुपमा रहको छ । "/>

म चिया पकाउथे दिकेस भाँडा माझ्थे (रमाईलो भिडियो कुराकानी सहित)

म चिया पकाउथे दिकेस भाँडा माझ्थे (रमाईलो भिडियो कुराकानी सहित)

केन्द्रबिन्दु
0
Shares

नेपालको एक ब्यापारी घरानाको रुपमा रहेको मल्होत्रा परिवारको नेपालमा आधा दर्जन भन्दा बढी कम्पनी छन् ।

दिपक मल्होत्राले बनाएको ब्यापारको साम्राज्यमा मुलतः मोवाइल फोन र अटोमोवाइल्स मुख्य रुपमा रहको छ ।

दिपक मल्होत्राका एक्लो छोरा दिकेश मल्होत्राले पनि बाबुले स्थापाना गरेको ब्यापारको साम्राज्यमा हातेमालो गरेका छन् ।

आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा र सोही कम्पनीका सिईओ दिकेश मल्होत्रा विच केन्द्रबिन्दुले उनीहरुको ब्यापार देखि उनीहरुको पारिवारिक जिवनको विषयमा नेक्स्ट जेनेरेसनका लागि गरिएको रमाईलो कुराकानी

Logo