‘उहाँको हाँसो नै मन परेको हो’(भिडियोमा)

‘उहाँको हाँसो नै मन परेको हो’(भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टिभीको रोचक कार्यक्रम ‘सहयात्रा’मा यस पटक चर्चित पात्र डा. योगी विकाशानन्द र उनकी धर्मपत्नी कमलेश्वरी छन् । गायिका तथा आरजे योजना पुरीले सञ्चालन गर्ने यस शोमा विकाशानन्द जोडीले खुलेर आफ्नो पारिवारिक जीवनको वारेमा वताएका छन् । उनीहरु सँगको पारिवारिक भलाकुसारी धेरैकोलागी प्रेरणाको स्रोत बन्न सक्छ । हेर्नुहोस् भिडियोमा –

 

Skip This
Skip This
Logo