एमाले र माओवादीको सहकार्य अनुसार प्रदेश नम्बर ७ मा मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ । जसअनुसार अहिले प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीका लागि मानबहादुर धामी, वीरमान चौधरी लगायत ४ जनाले आ—आफ्नो दाबी गरिरहेका छन् । आजको ५ प्रश्नमा केन्द्रबिन्दु डटकमका लागी विशेष संवाददाता पंकजबहादुर धामीले माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा माओवादी जनयुद्धका बिग्रेड कमाण्डर प्रदेश…