कसले काट्यो मूर्तिको टाउको ? ( भिडियोमा)

कसले काट्यो मूर्तिको टाउको ? ( भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पशुपतिनाथ मन्दिर अगाडिको पुल तरेर बनकालीतर्फ जाँदैगर्दा अनुहार ताछिएका मूर्तिहरुमा तपाईंको नजर परेको छ ? जसले टाउको ताछिएका यस्ता मूर्ति देख्नु भएको छैन उहाँहरुले फेरि–फेरि जाँदा हेर्न सक्नु हुनेछ । र, जसले देखिसक्नु भएको छ, उहाँहरुलाई हामी टाउको तासिनुको रहस्य बताउँदैछौं । (हेर्नुस् भिडियोमा)

Skip This
Skip This
Logo