बिचल्लीमा परेका ५ नेता (भिडियो रिपोर्ट)

बिचल्लीमा परेका ५ नेता (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

प्रवल संभावना भएर पनि राजनीतिको राजमार्गवाट गोरोटोमा पुगेका ५ नेताहरुको वारेमा हामीले रिपोर्ट तयार गरेका छौं । डा. बाबुराम भट्टराई, अशोक राई, सिपी मैनाली, प्रकाश कोइराला र राधाकृष्ण मैनाली त्यस्ता पात्र हुन् जो वर्तमान राजनीतिका प्रमुख पात्र होइनन् । तर एउटा कालखण्डमा यी ५ नेताहरुको नेतृत्व र ब्यक्तित्व संझनलायक थियो । हेर्नुहोस् भिडियो रिपोर्ट –

Logo