गल्लीमा १६ सय बर्ष पुरानो मूर्ति (भिडियोमा)

गल्लीमा १६ सय बर्ष पुरानो मूर्ति (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

पुरातत्व तथा संरक्षणबिद्ध रविन्द्र पुरी भन्छन् –‘८० देखि ९० प्रतिसत पुरातात्विक महत्वका बस्तुहरु नेपालवाट चोरी भइसके ।’ तर पनि जति बाँकी छन् ती सवै संरक्षणको पर्खाइमा छन् । ती मध्येको एउटा मूर्ति हो, पाँचौं शताब्दीको त्रिबिक्रमको मूर्ति । जो एउटा गल्लीमा ब्यवहारिसे अवस्थामा छ ।

मानदेवकालीन त्यस मूर्तिको कलात्मकता, पुरातात्विक महत्व र संरक्षणको आवश्यकता माथि प्रस्तुत छ, उनै पुरातत्व तथा संरक्षणबिद्ध रविन्द्र पुरीको भिडियो आलेख –

 

 

Skip This
Skip This
Logo