शहीद सप्ताह सुरु भएको छ । जब जब शहीद दिवस सुरु हुन्छ, तब तब शहीद गेटमा सबैभन्दा माथि किन राजा त्रिभुवनको सालिक ? भनेर एकथरि मानिस हमेसी प्रश्न गर्छन् । तर त्यसको ठोस जवाफ कहिल्यै बाहिर आउँदैन । यही निरन्तरको जिज्ञासा मेटाउने प्रयासमा अर्को प्रश्न खडा भयो– खासमा कसरी बनेको थियो त शहीद गेट ? यिनै प्रश्न र जिज्ञासाहरू साम्य पार्ने जमर्को गर्दा यसको लहरो पुग्यो शहीद गेटका डिजाइनर शंकरनाथ रिमालसम्म । प्रस्तुत छ, काठमाडौं नक्सालस्थित निजी निवासमा उनै रिमालसँगको कुराकानी–





























प्रतिक्रिया