किन गरे, सौरभ ज्योतिले यस्तो घोषणा (भिडियोमा)

किन गरे, सौरभ ज्योतिले यस्तो घोषणा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

युवा उद्योगपति तथा ब्यवसायी सौरभ ज्योतिले नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अढाई बर्ष पछि हुने महासंघको चुनावमा उनले किन हतारिएर उम्मेदवारी घोषणा गरे ? उनको घोषणाले किन उद्योग बाणिज्य क्षेत्र तरंगित भइरहेको छ ? यी र यस्तै प्रश्नहरुको जवाफकोलागी प्रस्तुत छ, केन्द्रबिन्दु टिभीले उनै उद्यमी सौरभ ज्योतिसँग गरेको भिडियो वार्ता –

 

Logo