गगन थापा, नेता नेपाली कांग्रेस
काठमाडौं क्षेत्र नं ४ वाट प्रतिनिधी सभाको उम्मेदवार
युवाहरु माझ प्रिय नेता गगन थापा दोस्रो पटक निर्वाचनको प्रत्यासी बनेका छन् । यस पटक उनलाई बाम गठबन्धनका उम्मेदवार एमाले पोलिब्यूरो सदस्य राजन भट्टराईले चुनौती दिने छन् ।





























प्रतिक्रिया