काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ। श्रेष्ठले बिहीबार आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएकी हुन्। हेमराज ढकाल समूहको एसोसिएट तर्फको उपाध्यक्षमा उम्मेदवार बनेकी श्रेष्ठ महासंघमा हाल एसोसिएट उपाध्यक्ष हुन । उनी सोही पद उम्मेदवार बनेकी हुन । श्रेष्ठले नेपाल रत्न तथा…