एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले हालको कायम चुक्ता पूँजीको ५.३६८४ प्रतिशत लाभांश वितरण निर्णय गरेको हो । जसअनुसार ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ नगद लाभांश (कर प्रयोजनको लागि) रहेका छन् ।

उन्क्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

Skip This
Skip This
Logo