बिजबजार र बन्दीपुर केबलकारबीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुटको अवसर

काठमाडौं । नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बजार प्रवर्द्धनका लागि महत्वपूर्ण सम्झौता गरेका छन्। बुधबार सम्पन्न यो सम्झौतामा बिजबजारका प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारका महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो साझेदारीअन्तर्गत बिजबजारका ग्राहकले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष…

Logo