एनएमबि बैंकको नाफा २ अर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एनएमबि बैंक लिमिटेडले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज…

Logo