माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंकको कपन शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ l माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाद्वारा कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौँमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूका साथै क्यामपसका कर्मचारीहरू तथा शिक्षकलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरिएको हो । माछापुच्छ्रे…

Logo