गरिमा म्युचुअल फण्डअन्तर्गत एक अर्बको ‘गरिमा समृद्धि योजना’ आउँदै

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामुहिक लगानी कोष गरिमा म्युचुअल फण्डले एक अर्बबराबरको ‘गरिमा समृद्धि योजना’ ल्याउने भएको छ । पहिलो बन्दमुखी योजनाका रुपमा एक अर्ब बराबरको “गरिमा समृद्धि योजना” आगामी पौष महिनाको ७ गतेबाट सार्वजनिक रूपमा निष्काशन हुन लागेको हो । नेपाल धितोपत्र बोर्डले यस…

Logo