उत्कृष्ट करदाताका रूपमा सम्मानित भयो एमएडब्लू हायर पर्चेज

काठमाडौँ । एमएडब्लू हायर पर्चेज प्रालि यो पटकको उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्लूलाई उत्कृष्ट करदाताका रूपमा सम्मान प्रदान गरेको हो । कार्यालयले १३औं राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख…

Logo