काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कार्तिक १ गते आफ्नो ३० औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । उक्त अवसरमा बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोडको आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवर्धन लगायतका क्षेत्रहरूमा सहयोग तथा…