त्रिथुंगाको दशैं अफरमा ग्राहकलाई ५५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपालमा ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्रीको आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालिले महान् चाड दशैंतिहारलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको पुरानो ब्याट्री लिएर आउँदा नयाँ ब्याट्रीको खरिदमा एमआरपीमा ५५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकलाई प्रिमियम उत्पादनहरूसँग आफ्नो ब्याट्री प्रणालीलाई अद्यावधिक गर्न…

Logo